Sudip Dallakoti · Aug 11, 2016
जिन्दगी एउटा अनौठो कहानी रहेछ! अधुरो सपनाहरुको जिन्दगानी रहेछ! जिन्दगीको धेरै वर्णन गर्न सक्दिन म! तप्प चुहिदिने कर्कलाको पानी रहेछ!
जिन्दगी एउटा अनौठो कहानी रहेछ!
अधुरो सपनाहरुको जिन्दगानी रहेछ!
जिन्दगीको धेरै वर्णन गर्न सक्दिन म!
तप्प चुहिदिने कर्कलाको पानी रहेछ!
रित्तो हात आउँछन रित्तो हात गईन्छ!
अरे सम्पत्ति मानिसको खरानी रहेछ!