जिन्दगी आयोगोपाल पुन · Jan 5, 2022झिसमिसे शाममा बल्दै जब टुकी आयोउज्यालो देख्यो तब नजिक पुतली आयोकिन लागि परेको छस् ए! दुनिया, छुटाउनदुई मन मिले अनि पो बल्ल जिन्दगी आयो ।