के अर्थप्रकाश बाबु चन्द · Dec 15, 2016के अर्थगजलTap to listenपछि पछि सारा बिश्व अाउनु काे के अर्थ ।तिमी छैनौं त सारा खुसि पाउनु काे के अर्थ ।।न सुन्ने कोही छन न पिर बुझ्ने काेहि ,बिना सिद्दि गित गजल गाउनु को के अर्थ ।