के के बनाउँछ!Vision Guragain · Aug 27, 2016समयले आफू अनुकुल जवानी बनाउँछ।अनि रंगमञ्च सुहाउने कहानी बनाउँछ।चराले पनि गुड बनाउन कहाँ सिक्या हो र!उस्ले त केवल त्यो जानी नजानी बनाउँछ।