Amrit Chhetri · Sep 4, 2016
नआउनु मेरो बाटोमा तिमीले भनेकि थियौ !
याद होला आरोप मलाई लाएकि थियौ !
खै के देखेर सजाए यो दिलभित्र तिमीलाई
अर्कैकि रैछाै र पो मलाई ठुक्राएकि थियौ !
आउन खोजेको हैन तिम्रो खुसियाली शहरमा
छातीमा बिज्ने गरि एउटा शब्द कोरेकी थियौ !