कालो बजारीRamprasad Gaire (Palpali) · Oct 18, 2016कालो बजारीले साथीकै, नियत थाहा हहुदैन ।त्यहाँ परिश्रम मुल्यकै, चाहत थाहा हुदैन ।।आफ्नो मेहनत दर्बिलो बनाऊ भन्छु सधै ।नत्र मानबिय चिन्तन, जगत थाहा हुदैन ।।