कसैको बयान गरेरशिसीर बोगटी · Sep 6, 2016कसैको बयान गरेर गजल लेखेउनकै प्यारमा परेर गजल लेखे!!उनको त्यो हेराईले घायल भयो मनहिजो त उनकै नजिक सरेर गजल लेखे