कसैले सम्झाए जस्तोसुनिल सुबेदी · Nov 30, 2016कसैले सम्झाए जस्तोगजलTap to listenकोही रोए कराए जस्तो कसैले सम्झाए जस्तो,मुर्दाको सम्मान जिउँदाको पुत्ला जलाए जस्तो !यौटा प्रेम पत्र हातमा , परेकोथ्यो पहिलो चोटी,प्यार भन्दानी लाग्दथ्यो, तमसुक पठाए जस्तो !