कसरी बाचुSudip Dallakoti · Nov 23, 2016कसरी बाचुगजलTap to listenकसरी बाचु भन म यो अभाव सहेर !!आज भन्दा भोलि झन तनाव सहेर !!यता गरे उता गरे मिलेन यो जिन्दगी !बाच्नै पर्ने मिल्दै नमिल्ने हिसाव सहेर !