कसरि हुन्छ मैलेअमृत खड्का · Sep 19, 2016कसरि हुन्छ मैले यहाँ, बाच्न सिक्नु छ ।तिम्रो छेउमा मैले यहाँ, हास्न सिक्नु छ ।कति दिन्छौ अझै ती तिता मिठा बचनहरुती बचनलाइ हासी हासी, मार्न सिक्नु छ ।