Ikamaan Lama · Aug 12, 2016
टुटेपछिको नाता गास्नुको के अर्थ ।
सबै लुटेपछी फेरि ढाड्नुको के अर्थ ।।
सधैंको दु:ख अनि अरुको हेलामा ।
पलपल मरेर बाच्नुको के अर्थ ।।
वेदनाको गाउँ मुटु भरी बोकि ।
रङ्गमन्च उफ्री- उफ्री नाच्नुको के अर्थ ।।
कामै नलाग्ने गरि फुटेका गिलास ।