ख्याल गर है आमाअनुप राना मगर · Jan 20, 2017ख्याल गर है आमागजलTap to listenसास चल्दा चल्दै रोकिन्छ ख्याल गर है आमाहिन्दा पाईला धेरै ठोकिन्छ ख्याल गर है आमाफर्कि आउनेछु एक दिन पक्कै पनि पिर नगरदुखी हुदा आशु पोखिन्छ ख्याल गर है आमा