Sudip Dallakoti · Jul 31, 2016
बिछोड थियो यहाँ मिलन थिएन ! कसम बिछोडिन मेरो मन थिएन ! उमेरले म पक्कै परिपक्व नै थिएँ ! भाँडाकुटि खेल्ने बालापन थिएन !
बिछोड थियो यहाँ मिलन थिएन !
कसम बिछोडिन मेरो मन थिएन !
उमेरले म पक्कै परिपक्व नै थिएँ !
भाँडाकुटि खेल्ने बालापन थिएन !
माया भन्दा पैसा ठूलो रहेछ यहाँ !
प्रेम किन्न सक्ने हजुर धन थिएन !