Raju Chalise · Aug 11, 2016
म राजा बन्छु तिमीलाई रानी बनाउँछु।। मुटुको धड़कन आँखाको नानी बनाउँछु।। त्यो सुनेर कसैले केहि सिकोस। हाम्रो प्रेमको यस्तो काहानी बनाउँछु।।
म राजा बन्छु तिमीलाई रानी बनाउँछु।।
मुटुको धड़कन आँखाको नानी बनाउँछु।।
त्यो सुनेर कसैले केहि सिकोस।
हाम्रो प्रेमको यस्तो काहानी बनाउँछु।।
लाथालिंग भाछन तिम्ले दिएका गुलाब अब।
राख्नलाई एउटा फूलदानी बनाउँछु।।