को आफ्नो को पराईरवि राजवंशी · Sep 5, 2016को आफ्नो को पराई कोहि छैन यहाँ ...,आफ्नै खुशी लूटिए विश्वासिलो यारमा...।चर्दै चरी फसे कसैको आहारमा...।।मत तेसै मरे धारिलो छुरा प्रहारमा...।।।