Ramprasad Gaire (Palpali) · Sep 11, 2016

कुरा नगर
रामप्रसाद गैरे (पाल्पाली)को गजल
Tap to listen
सबै नेपाली जनता एउटै हौ कुटाउने कुरा नगर
नेपाल एउटा सिङ्गो देश हो फुटाउने कुरा नगर
बिदेसी चल खेल धेरै छन् कुरा जात जातिको
यो देश हाम्रो हो देश लाई टुटाउने कुरा नगर