Prakashmani Khanal · Aug 6, 2016
लोग्नेले स्वास्नी कुट्छ जाड भरेपछि। बुबा देख्दा छोरी लुक्छे रात परेपछि। समाज किन क्रूर बन्दै छ आजकाल। बोक्सी बनाईन्छ यहाँ लोग्ने मरेपछि। फुलेको फूल देख्दा सारा रमाउँछन्।
लोग्नेले स्वास्नी कुट्छ जाड भरेपछि।
बुबा देख्दा छोरी लुक्छे रात परेपछि।
समाज किन क्रूर बन्दै छ आजकाल।
बोक्सी बनाईन्छ यहाँ लोग्ने मरेपछि।
फुलेको फूल देख्दा सारा रमाउँछन्।