लाग्दैन मलाईबिमल बावु अर्याल · Dec 22, 2016लाग्दैन मलाईगजलTap to listenलाग्दैन मलाई मेरो पनि , लहर आउछ अब ,के बाँकि छ र खै यार ,मात्र रहर आउछ अब॥तिम्रो चिट्ठी र पत्र गाएब हुदैछन् दीनदीनै ,लेख्दीन सायद नमिठो, कहर आउछ अब !!