SP Mathawor · Jul 28, 2016
शुरु गर्न खोजियो जिन्दगी ठेलागाडाबाट। सल्लाह सुझाव नि लिइयो बुढापाकाबाट।। बुहार्तन शुरु भयो बुहारी भित्रिए देखि । छोरालाइ नै पराइ बनाइयो आमाबाट।।
शुरु गर्न खोजियो जिन्दगी ठेलागाडाबाट।
सल्लाह सुझाव नि लिइयो बुढापाकाबाट।।
बुहार्तन शुरु भयो बुहारी भित्रिए देखि ।
छोरालाइ नै पराइ बनाइयो आमाबाट।।
म नजिकिनेलाई छिटो बिश्वास गर्ने हुँदा।
कैयौं पल्ट खसालेका छन मेरै आँखाबाट।।