लिंगेपिङगाैतम लामिछाने · Oct 5, 2016आशिर्बाद दिने हातहरु अनि साथिभाइको स्नेह भन्दाआमाको काखको अभावले मन बिथोल्छ परदेशमालिंगेपिङ र जमराको यादले पिरोल्छ परदेशमा