लुकेकाहरूPrashant Uprety · Aug 27, 2016अँधेरीमा चुप बस्छ्न जुन बोकेर लुकेकाअन्त कतै हराए रे धुन बोकेर लुकेका ।अरे यार! घाउ लुकाउनु पनि त कला रैछ,नत्र यहाँ प्रस्स्तै छन नुन बोकेर लुकेका ।