लुक्ने भएछुKhadk Pun 'Biyog' · Sep 20, 2016आज उसको ती धम्कीले म लुक्ने भएछुबाटो हिड्ने त्यो कुकुरलेनी भुक्ने भएछुज्यान र धन लुटाउदानी टाउकोमा झनटेकेर आज उसकै नजरले झुक्ने भएछु