म मरेको त छैनप्रेम पुरी · Sep 16, 2016म मरेको त छैन तर जिएको पनि होइन।होसमा त छैन तर पिएको पनि होइन ।।सुनखरी झै सपनाहरू आखैमा सुक्दा ,म खुसी त छैन तर आत्तिएको पनि होइन ।