Pradeep Jagaran · Jul 30, 2016
घरमा छानो चुहिए पनि सुनले आफू टाल्छ मान्छे। जब मिल्छ हिरा, अनी सुन पनि फाल्छ मान्छे।। मान्छेहरू भन्छन आफू चलाख छु, निडर छु । तर डरपोक रैछ नि त, नत्र कुकूर किन पाल्छ मान्छे ?
घरमा छानो चुहिए पनि सुनले आफू टाल्छ मान्छे।
जब मिल्छ हिरा, अनी सुन पनि फाल्छ मान्छे।।
मान्छेहरू भन्छन आफू चलाख छु, निडर छु ।
तर डरपोक रैछ नि त, नत्र कुकूर किन पाल्छ मान्छे ?