माया को दियोAmrit Chhetri · Sep 22, 2016जलाउन खोज्दा चम्किलो मेरो माया को दियो !निभाउन खोज्दै छ कसैले मेरो माया को दियो !मैले चाहेको फुल माथि नै आँखा गाड्दै छ उसलेअध्यारो पार्छु फुकेर भन्छ रे मेरो माया को दियो !