मधुर त्यो बोलीतिलक तारामी · Dec 8, 2016मधुर त्यो बोलीगजलTap to listenमधुर त्यो बोली, खास लाग्छ ।छड्के नजरको, आस लाग्छ ।मुसुमुसु हाँस्न, थालिन बल्लमुस्कान उनको, मिठास लाग्छ ।