मन पर्छAmrit Bashyal · Dec 22, 2016मन पर्छगजलTap to listenतिम्रो रूप रंग अनि हिड्ने हर चाल मन पर्छ !तिम्रो आनिबानि अनि गाजलु नयन मन पर्छ !!एकै आवाज मा सयौं लाई प्रभाव पार्ने तिम्रो !कोईलीको जस्तो लय अनि बोलि मन पर्छ !!