मनमा पारेर आएAmrit Bashyal · Dec 28, 2016मन पारेर आएगजलTap to listenचिसो शरिरमा आज चर्को घाम पारेर आए !!कोमल थियो यो दिल आज दह्रो पारेर आए !!मायालु स्वरले बोल्ने गर्थे सधैे उनि संग !!