मनै त हो ठूलोतिलक तारामी " रेशाली " · Feb 1, 2017मनै त हो ठूलोगजलTap to listenमनै त हो ठूलो, नगर भो सुनको कुरा ।खाँचो छ यहाँ, भरे खाने नुनको कुरा ।।न शुर भो न ताल, गोलमाल भो सबै ।