SP Mathawor · Jul 28, 2016
यी मान्छे बिक्नकै लागि श्रृंगार गर्छन् । प्रायः हर चिज अरुकै साभार गर्छन् ।। बच्चाको अपहरण गरि धम्कि आयो। नामर्द पछाडिबाट प्रहार गर्छन् ।।
यी मान्छे बिक्नकै लागि श्रृंगार गर्छन् ।
प्रायः हर चिज अरुकै साभार गर्छन् ।।
बच्चाको अपहरण गरि धम्कि आयो।
नामर्द पछाडिबाट प्रहार गर्छन् ।।
यहाँ अर्धनग्न भएर हिंड्छन् र त।
नारीले आफ्नो आफै शिकार गर्छन् ।