Rahani Maan Jora · Aug 2, 2016
भर्ना खुल्यो! भर्ना खुल्यो !! मनको चाैतारीमा । डाँको हाल्दै निम्तो दिएँ सबै दाैंतरीमा ।। दुःख लुकार्इ हाँस्ने थलो फेसबुक भाछ अाजभोली । छाट्दै हिंड्छु सुन र हिरा मनको चाैतारीमा ।।
भर्ना खुल्यो! भर्ना खुल्यो !! मनको चाैतारीमा ।
डाँको हाल्दै निम्तो दिएँ सबै दाैंतरीमा ।।
दुःख लुकार्इ हाँस्ने थलो फेसबुक भाछ अाजभोली ।
छाट्दै हिंड्छु सुन र हिरा मनको चाैतारीमा ।।
जसलार्इ जस्तो उसलार्इ उसतै दिने बानि परिसक्यो ।
धेरैलार्इ सजाइसकें मनको चाैतारीमा ।।