मरुभुमी देख्दो रहेछरैधानु रार्इ · Oct 20, 2016देब्रे गाला चट्काइदिँदा, दाहिने झनै दुख्दोरहेछमुटु भित्र आगो जल्दा,आँसु त्यसै सुक्दोरहेछ!!हिजो सम्म राम्रै थियाे ,आज किन यस्तो भयौदैवले नी दुखिलाई, यत्ती धेरै हेप्दोरहेछ!!