मेरि आमालाल बहादुर पुन · Mar 22, 2017मेरि आमागजलTap to listenछोरो आउने दिनहरु गन्दै होलिन् मेरि आमा।उकाली र ओराली गर्दै होलिन् मेरि आमा।।भाग्यमा नै लेख्या रैछ पर्देशी हुन मलाइ।