Blog · Literature/हाम्रो गजल
हुने खाने ठुलाठालुको ओज छ मेरो देशमा ।
मान्छेलाई मारी मान्छेको भोज छ मेरो देशमा ।
जीउँदै मरुन् या बाँचुन् कसलाई के को वास्ता
लुछाचुडी कालो बजारी रोज छ मेरो देशमा ।
More posts
Jul 22, 2026
Aashadha Shukla Ashtami
Sadhya · Bava · Swati