मेराे दिदिप्रकाश योन्जन · Nov 7, 2016मेराे दिदिगजलTap to listenमेरि दिदि मलाई सम्झी भाइटिकामा राेइनहाेलापोहोर सालको फोटो हेर्दै मेरै तस्बिर छाेइनहोलासाथीभाइ देउसी खेल्न घर आगनमा जम्मा हुँदामलाई सम्झी खिन्न हुँदै बेखुसी भइनहोला ।