मेरो तन मन माबिमल बावु अर्याल · Dec 6, 2016मेरो तन मन मागजलTap to listenमेरो तन मन मा म मस्ती छु,फूल्दै गर्दा को फूल झै खुसी छु॥बाटो भुले नि के भयो र मलाई,पुग्नु पर्ने हो त्यो ठाँऊ एक्लै छु॥