मिलाउ हातRamprasad Gaire (Palpali) · Oct 17, 2016मिलाउ हात समाज फेर्न संघर्ष गरौलासफल भई बिहानी हेर्ने आसमा मरौलामिलेर उठ दुखको पल मिलेर फ्याकाैलाखुसि खुसि हिडेर हामी अगाडी सरौला