मुग्लानेVision Guragain · Aug 27, 2016थियो जिन्दगी चलाउनु जरुरी थियो।दुख अनि सुख बिच एउटा दुरी थियो।आमा रातो दिन पिर मान्नु हुन्छ यसरीछोरो मुग्लान भासिनुमा मजबुरी थियो।गरीबहरुको पनि दिन आउँछ अवश्यघरबार उठाउन साहुको चुरिफुरी थियो।