मुस्कुराउन पर्दा मैलेSudip Dallakoti · Sep 5, 2016बाध्यताले प्रदेशमा मन बुझाउन पर्दा मैले!पीडा जति लुकाएर मुस्कुराउन पर्दा मैले!प्रदेशको तातो घाममा सपनाहरु सजाएर!दिन रातको भोक निद्रा धपाउन पर्दा मैले!