Sudip Dallakoti · Aug 2, 2016
अरे यार समय यसरी नै चलिरहेको छ । कोहि उत्साहित कोहि गलिरहेको छ ।। मान्छे जलेर एक दिन खरानी हुने हो । शरीर ज्युदो नै तर मन जलिरहेको छ ।।
अरे यार समय यसरी नै चलिरहेको छ ।
कोहि उत्साहित कोहि गलिरहेको छ ।।
मान्छे जलेर एक दिन खरानी हुने हो ।
शरीर ज्युदो नै तर मन जलिरहेको छ ।।