Blog · Literature/हाम्रो गजल
नरुनु पियारी
गजल
Tap to listen
आँशु झारेर परेलामा नरुनु पियारी
दुई मुटु छुट्ने बेलामा नरुनु पियारी
कुनै पल परदेशीको सम्झना आउदा
तस्बिर लि हत्केलामा नरुनु पियारी
More posts
Sep 8, 2026
Bhadra Krishna Dwadashi
Parigh · Taitil · Pushya