नयाँ यूगको डोरीRamprasad Gaire (Palpali) · Sep 11, 2016नयाँ यूगको डोरीरामप्रसाद गैरे (पाल्पाली)को गजलTap to listenअब युवाको एकता जुटाईन्छ नेपालमागाउँ सहर चेतना उठाईन्छ नेपालमादुखी नेपालीजनले फेर्छन यो युगलाईहुदाँ खनेको अधिकार बनाईन्छ नेपालमा