Ajit Kshetri · Aug 2, 2016
मेरा नयन बर्षे भेल, पानी परेर अचेल उसकै यादको झरी लाग्ने बानी परेर अचेल थाहा पाएँ उस्ले बाटो मोडि सकेछ अन्तै जान्छ अरे प्यास मेट्न काली तरेर अचेल
मेरा नयन बर्षे भेल, पानी परेर अचेल
उसकै यादको झरी लाग्ने बानी परेर अचेल
थाहा पाएँ उस्ले बाटो मोडि सकेछ अन्तै
जान्छ अरे प्यास मेट्न काली तरेर अचेल