पागल बन्न सिकायोShiva Magar · Sep 19, 2016आफ्नो जो भन्ने थियो यो संसारमाउनले नै पागल बन्न सिकायो!!फुल हेरि रोजने नौलो फुलबारी मात्यै फुलेको पात सङ्ग झर्न सिकायो!!न होस कतै म जस्तो बिछोड अरु कोहि काेआखिर मायाले दोबाटोमा हिंड्न् सिकायो!!