Lal Bahadur Kanwar · Jul 30, 2016
आफ्नै सँग छुटाउँदो रैछ, पापी पैसाले भाइ~भाईलाई फुटाउँदो रैछ, पापी पैसाले । हुँदा र नहुँदा हेर्ने ,नजर फरक~फरक दुश्मनी जुटाउँदो रैछ, पापी पैसाले ।
आफ्नै सँग छुटाउँदो रैछ, पापी पैसाले
भाइ~भाईलाई फुटाउँदो रैछ, पापी पैसाले ।
हुँदा र नहुँदा हेर्ने ,नजर फरक~फरक
दुश्मनी जुटाउँदो रैछ, पापी पैसाले ।