पेशा यहाँ चन्दा भयोतिलक तारामी · Nov 16, 2016पेशा यहाँ चन्दा भयोगजलTap to listenपेशा यहाँ चन्दा भयो ।दुई नम्बरी धन्दा भयो ।चन्दा आतंकले गर्दा,देश हाम्रो गन्दा भयो ।