पिन्जडाको चरीनवराज खत्री · Nov 7, 2016पिन्जडाको चरीगजलTap to listenपिन्जडाको चरी जस्तै भयो जिन्दगीयसो सोच्यो मनले भन्छ गयो जिन्दगी !!कालो बादल हटेपछी लाग्ने चर्को घाम हो जिन्दगीसुख,दुख,संघर्षको नाम हो जिन्दगी!!