प्रतिक्षाबाल कुमार रार्इ · Oct 25, 2016प्रतिक्षागजलTap to listenकुर्दाकुर्दै देउरालिमा, आँखाहरु थाकीसकेकती गाउनु मायाको गित, भाकाहरु थाकी सकेसङ्गै जिउने सङ्गै मर्ने, किन खायौ कसम ?बिछोड सङ्गै पिरतिका, नाकाहरु भत्किसके