प्रियकोप्रकाश बाबु चन्द · Dec 13, 2016प्रियकोगजलTap to listenम टाढा टाढा छु नजरमा प्रियको ।नचुमेको धेरै भो अधरमा प्रियको ।।यादले पिरोल्छ हर दिन हर रातभरि ।नपुगेको धेरै भयो शहरमा प्रियको ।।