रीतबालकुमार राइ · Dec 15, 2016रीतगजलTap to listenहार्नु पनि पर्छ कहिले , सधै सधै जीत हुन्नएक्लै पनि हिड्नु पर्छ, साथमा सधै मित हुन्नसंगै जिउने संगै मर्ने , जति कसम खाए पनिसाथै मर्ने संसारमा, यो श्रीष्ठीकाे रीत हुन्न